Breaking News
वीरगञ्जमा दुई जना कोरोना संक्रमित अस्पतालबाटै भागे
०

वीरगञ्ज, वैशाख ३१–
पर्साको वीरगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमित भागेका छन् ।
नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेको अस्पतालले जनाएको छ । उनीहरुको अहिले खोजी भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























