Breaking News

आफ्नै विमानमार्फत चिनियाँ सेनाले नेपाल ल्याइदियो मेडिकल सामग्री

Banner

काठमाडौं, वैशाख ३१-

नेपाली सेनाका लागि सहयोगबापत चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ ।

मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो ।

बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।

यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>