Breaking News

सबै सवारी पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान पूर्ण रुपमा रोक

Banner

काठमाडौं, वैशाख ३०–

गृह मन्त्रालयले लकडाउनलाई कडाई गर्ने निर्णय गरेको छ । गृहले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय समेत गरेको छ ।

देशभर कोरोना भारइस (कोभिड–१९) का संक्रमितको संख्या बढ्दै गएपछि गृहले यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>