Breaking News
बारामा मंगलबारदेखि निषेधाज्ञा
०

बारा, वैशाख ३०–
जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
छिमेकी जिल्ला पर्सासंगै बारामा समेत कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै बारा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमित बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर राख्दै पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























