Breaking News

सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

Banner

काठमाडौं, वैशाख २९-

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>