Breaking News

चितवनमा खुकुरी प्रहार गरेर श्रीमानले गरे श्रीमतीको हत्या

Banner

चितवन, वैशाख २८–

चितवनमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

पूर्वीचितवन खैरहनी नगरपालिका–९ सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीलाई घाँटीमा खु कुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । घरायसी विवादका कारण खुकुरी प्रहार हुँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो घटना गयराती (शनिबार) ९ः४५ को समयमा भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयले खुकुरी प्रहार गर्ने श्रीमानलाए नियन्त्रणमा लिएको छ भने खुकुरी समेत बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>