Breaking News
संघीय संसदको बजेट अधिवेशन सुरु (लाइभ)
०

काठमाडौं, वैशाख २६–
संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । आज (शुक्रबार) दिउँसो ४ बजेदेखि प्रतिनिधिसभा र राट्रियसभाको बैठक बसेको हो ।
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद बैठक बसेको छ ।
जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रिबजेट छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवेशन बोलाइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















