Breaking News
चितवनमा घरघरमा दीप प्रज्वलन (फोटोफिचर)
०

चितवन, वैशाख २५–
सरकारको आग्रहमा आज (बिहीबार) साँझ घर घरमा दीप प्रज्वलन गरिएको छ ।
बुद्ध जयन्तीको अवसरमा कोरोना भाइरस (कोभिड–१९)को उपचारमा खटिएका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीलगायतको सम्मानमा सरकारले दीप प्रज्वलन गर्न आग्रह गरेपछि आज घरघरमा दीप प्रज्वलन गरिएको हो ।




तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















