Breaking News
बेइजिङबाट स्वास्थ्य सामग्री लिएर आइपुग्यो वाइडबडी जहाज
०

काठमाडौं, बैशाख २५-
स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइडबडी जहाज काठमाडौँ फर्किएको छ ।
स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौँ अवतरण गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















