Breaking News

चितवनमा भीषण वर्षा (फोटोफिचर)

Banner

चितवन, वैशाख २५–

चितवनमा आज (बिहीबार) भीषण वर्षा भइरहेको छ । एक्कासी मौसममा परिवर्तनआई वर्षा भइरहेको हो । जिल्लाको पूर्वी क्षेत्र, भरतपुर, नारायणगढलगायत क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>