Breaking News
अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार ५२० जनाको मृत्यु, १५ हजार ८२१ को अवस्था गम्भीर
०

काठमाडौं, बैशाख २५–
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन थप २ हजार ५२० जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टाम कोरोनाका कारण २ हजार ५२० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७४ हजार ७९१ पुगेको छ ।
अमेरिकामा एकैदिन २५ हजार ६० बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या १२ लाख ६२ हजार ६९३ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २ लाख ६ हजार ३८२ जना उपचारपछि निको भएका छन् । ९ लाख ८१ हजार ५२० जना उपचाररत छन् । । १५ हजार ८२१ जनाको अवस्था गम्भीर रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















