चितवन विशेष
एनवाईइएफ चितवनको अध्यक्षमा सापकोटा
०

चितवन, वैशाख २४–
नेपाली युवा उद्यमी मञ्च,(एनवाईइएफ) चितवनको अध्यक्षमा कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।
बुधबार भएको अनलाइन अधिवेशनबाट सापकोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको निर्वाचन कमिटी प्रमुख एवंम पूर्वअध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिए ।
मञ्चको प्रथम उपाध्यक्षमा राजेश गौतम, द्धितीय उपाध्यक्षमा सूर्यभक्त अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा गोपाल गौतम, देवेन्दराज रेग्मी, सन्तोष कँडेल, उमेश श्रेष्ठ र विकल दाहाल चयन भएका छन् ।
जुम एपबाट भएको अधिवेशनको प्रमुख अतिथि मञ्चका केन्द्रीय अध्यक्ष निकोलस पाण्डे रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























