Breaking News

प्रधानमन्त्रीले गरे आत्मालोचना, वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय

Banner

काठमाडौं, बैशाख २०-

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>