Breaking News
नेकपाको सचिवालय बैठक सकियो, वैशाख २० गते अर्को बैठक बस्ने
०

काठमाडौं, वैशाख १७–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भर्खरै सकिएको छ ।
बैठकमा पार्टीको आन्तरिक समस्याको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले पुनः अर्को बैठक २० गते बस्ने निर्णय गरिएको र सोही बैठकमा स्थायी समितिको बैठक बस्ने बारे निर्णय गरिने जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















