चितवन विशेष
लियो नारायणगढ दियालोको अध्यक्षमा सन्ध्या
०

चितवन, वैशाख १७–
लियो क्लव अफ नारायणगढ दियालोको अध्यक्षमा सन्ध्या घिमिरे चयन भएकी छन् ।
वर्ष २०२०/२१ का लागि अनलाइनमार्फत भएको अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन भएको निर्वाचन कमिटिका सदस्य एवंम पूर्वअध्यक्ष सुजन अधिकारीले जानकारी दिए ।
यस्तै क्लवको उपाध्यक्षमा सुजन धिताल, सचिवमा सौरभ पाण्डे, आशीष खरेल चयन भएको अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























