Breaking News

भरतपुर कोरोना अस्पतालमा यसरी मार्‍यो अख्तियारले छापा (फोटोफिचर)

०
Banner

चितवन, वैशाख १५–

स्टोरबाटै सामान चोरीसंगै आर्थिक अनियमतिता हुन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ । अहिले टोलीले सबै कागजान नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

फोटोमा हेर्नुहोस् यसरी मार्‍यो अख्तियारले छापा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>