Breaking News

लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

Banner

काठमाडौं,बैशाख १४-

सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ।

मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनले उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको बताए ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>