Breaking News

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

Banner

काठमाडौं,बैशाख १३-

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर दुई लाख नाघेको छ। यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४ सय ३० पुगेको छ भने संक्रमितको संख्या २८ लाख ६५ हजारभन्दा पनि बढी छ।

कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकमा मात्रै कोरोना भाइरसबाट ५२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने ९ लाख २९ हजारभन्दा बढी संक्रमित बनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>