Breaking News
लकडाउन बढाउने विषयमा आज निर्णय हुने,समितिको बैठक बस्दै
०

काठमाडौं,बैशाख १३-
सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ ।तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो ।
त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























