Breaking News
पछि हट्यो सरकार, दुई अध्यादेश फिर्ता लिने मन्त्रीपरिषद्को निर्णय
०

काठमाडौं, वैशाख १२–
सरकारले जारी गरेको दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
भर्खर सम्पन्न मन्त्रीपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि अध्यादेश र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । केह दिन अघि सरकारले जारी गरेको अध्यादेश राष्ट्रपतिले जारी गरेकी थिइन् । अब सरकारको निर्णयसंगै राष्ट्रपतिले पनि अध्यादेश फिर्ता लिने भएकी छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























