Breaking News

एकीकृत दल दर्ताका लागि राजपा र समाजवादीका नेताहरु निर्वाचन आयोगमा

Banner

काठमाडौं, वैशाख ११–

एकीकृत दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले निर्वाचन आयोगमा पुगेका छन् ।

नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरत सिंह भण्डारी, राजेन्द्र श्रेष्ठलगायतका शीर्ष नेताहरुले दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्। अहिले दल दर्ताको प्रक्रिया सुरु भइसकेको नेताहरुले बताएका छन् । मध्यरातमा राजपा र समाजवादीबीच पार्टी एकीकरणको घोषणा गरेका थिए । यी दुई पार्टी बनेर बनेको नयाँ पार्टीको नाम जनता समाजदावी पार्टी, नेपाल राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>