Breaking News
राजपा र समाजवादीबीच रातारात एकता घोषणा, पार्टीको नाम ‘जनता समाजवादी पार्टी’
०

काठमाडौं, वैशाख १०–
रातारात राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी बीच पार्टी एकता भएको छ ।
नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ ।
सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार एकता गरेका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























