Breaking News
नेपाल-भारत सीमानाका सिल गर्न ८ हजार बढि सशस्त्रको फौज खटियो
०

काठमाडौं,बैशाख ३-
कोरोना भाइरसको फैलावट रोक्नका लागि बन्द गरिएको नेपाल भारत सीमानाकामा सशस्त्र प्रहरीको फौज परिचालन गरिएको छ । नेपाल भारत सीमानाका सिल गर्नका लागि ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यसमातहतका गण, गुल्म तथा तालिम केन्द्रबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























