Breaking News

सनसिटी अपार्टमेन्टका तीनमध्ये एकजनाको कोरोना भाइरस परीक्षण नेगेटिभ

Banner

चितवन,बैशाख ३-

वैशाख १ गते र्‍यापिड टेस्टबाट कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएका तीनमध्ये दुई जनाको पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिए पनि एक जनाको परीक्षण भने नेगेटिभ देखिएको छ । ८१ वर्षकी आमा र ५८ वर्षका छोरा रिपोर्ट पोजेटिभ देखिए पनि बुहारीमा भने नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार जानकारी दिए। उक्त परिवार चैत ५ गते बेलायतबाट फर्केको थियो।

सनसिटी अपार्टमेन्टका अन्य २५८ लाई आरडिटी विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>