Breaking News

भारतमा मे ३ सम्म लकडाउन घोषणा

Banner

एजेन्सी,  वैशाख २-

भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा प्रधानमन्त्री नरेन्द्र मोदीले १८ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् ।

उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।

‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो महङ्गो सावित भएपनि भारतवासीको जीन्दगीको अगाडि यसको कुनै तुलना नभएको बताए । उनले भने, ‘भारत जुन मार्गमा चलेको छ त्यसको चर्चा दुनियाँभरमा भएको छ ।’

त्याग गरेर देशलाई नोक्शान हुनबाट बचाएको भन्दै धन्यवाद व्यक्त गरे । भारतले संक्रमणबाट रोक्न अन्य देशको तुलनामा महत्वपूर्ण काम गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>