Breaking News

प्रधानमन्त्रीको आग्रहः आज बिहान ८ बजे ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ ’

Banner

चितवन,बैशाख १-

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज साँझ ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गर्नुभएको हो । सो संस्थाले नयाँ वर्ष २०७७ का दिन बिहान ८ बजे ‘राष्ट्रिय गान गुन्जाऔँ र बजाऔँ’ भन्ने कार्यक्रम राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>