चितवन विशेष
नारायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता
०

चितवन,चैत २९–
नारायणी नदिमा पौडी खेल्ने क्रममा एक युवा वेपत्ता भएका छन् । शुक्रबार भरतपुर महानगरपालिका १ जोरकुशुम पार्क नजिक नारायणी नदि किनारमा पौडी खेल्ने क्रममा भरतपुर २ क्षेत्रपुरका १८ बर्षिय सनिल लामा डुबेर वेपत्ता भएका हुन् ।
व्यपत्ताको शुक्रबार दिनभर जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज (शनिवार) शशस्त्र प्रहरीको बिशेष उद्धार टोली पनि वेपत्ताको खोजीमा परिचालन गरिदैंछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























