Breaking News

चितवनमा आज परीक्षण गरिएका १२ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

Banner

चितवन, चैत २६–

चितवनको भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएका १२ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार ९ जना पुरुष र ३ जना महिलाको नमूना परीक्षणका लागि भरतपुर प्रयोगशालामा पठाइएको थियो । कोरोखा आशंका गरिएका सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>