चितवन विशेष
चितवनमा लकडाउन उल्लङ्घन गर्ने १ हजार बढिलाई कारवाही
०

चितवन,चैत २६-
चितवनमा कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनको उल्लङ्घन गर्ने एक हजार २४१ जनालाई कारवाही गरिएको छ । लकडाउनको अवधिमा ८५८ मोटरसाइकल, २०० स्कुटर, १०६ साइकल नियन्त्रणमा लिई कारवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























