Breaking News

भरतपुर कोरोना अस्पतालः तीन जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

०
Banner

चितवन, चैत २१–

चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पठाइएको तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

चैत १९ गते पठाइएको १९ वर्षीया महिला, २४ र १९ वर्षीय पुरुषको आज कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए । यससंगै कारोना अस्पतालबाट हालसम्म पठाइएका सबै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>