Breaking News
भारतमा कोरोनाले एकैदिन १४ जनाको मृत्यु,संक्रमित २५ सय बढि
०

काठमाडौं, चैत २१-
भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगगेको छ । बिहीबार मात्रै भारतमा १४ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।भा रत कुल संक्रमित २ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ५४४ जना नयाँ संक्रमित भेटिएका छन् । बिहीबार बिहानसम्म भारतमा कुल संक्रमित १ हजार ९९८ थियो ।
हालसम्म भारतमा १९१ जना निको भएर घर फर्किसकेका छन् । बाँकी २ हजार २८० जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























