Breaking News

कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो, संक्रमित हुने १० लाख बढि

Banner

एजेन्सी,चैत २१-

विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५३ ह्जार १ सय ५९ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख नाघेको छ। अहिलेसम्म संक्रमित हुनेहरुको संख्या १० लाख १४ हजार ४ सय ९९ पुगेको छ ।

बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ६ सय ७८, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>