Breaking News

भारतमा ४५ जनाको मृत्यु,१९३ जना नयाँ संक्रमित

Banner

एजेन्सी,चैत १९-

कोरोना भाइरस संक्रमणका कारण विश्वमा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ । अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण छिमेकी मुलुक भारतमा ४५ जनाले ज्यान गुमाएका छन् । भारतमा १ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ । भारतमा १९३ जना नयाँ संक्रमित देखिएका छन् । पछिल्लो तथ्यांकहरुका अनुसार मृत्यु हुनेमध्ये १० जना नयाँ बिरामी छन् ।

भारतममा कोरोना लागेका मध्ये १ सय ४८ जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>