Breaking News
नेपालमा चौथो व्यक्तिमा कोरोना पुष्टि,दुबईबाट फर्केका युवकमा संक्रमण
०

काठमाडौं,चैत १४-
नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ बर्षे पुरूषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























