चितवन विशेष

चितवनका नेता खरालले एक महिनासम्म पुग्ने खान सहयोग गर्ने

०
Banner

चितवन, चैत १४–

राप्रपाका केन्द्रीय सदस्य चितवने नेता विष्णुप्रसाद खरालले कोरोना संक्रमणको प्रभावका बिहान बेलुका छाकटार्न समस्यमा परेका परिवारलाई सहयोग गर्ने भएका छन् ।

उनले त्यसका लागि समस्यामा परेका व्यक्तिहरुलाई आफ्नो सम्पर्कमा आउन आग्रह गरेका छन् । नेता खरालले भरतपुर महानगरपालिकाले समन्वय गरे एकद्धार निती अनुरुप नै आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले एक महिनासम्म १० परिवार (५० जना नकट्ने गरी)लाई बिहान बेलुकाको लागि खान सहयोग गर्न चाहेको बताएका छन् ।

उनले सो सरहको रकम भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>