Breaking News
दुबईबाट आएका कोरोना संक्रमित युवा चढेको जहाजमा १६९ यात्रु, अन्यको पहिचान गर्न सुरु
०

काठमाडौं, चैत १३–
दुबईबाट आएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवा चढेको हजाजमा रहेका यात्रुहरुको पहिचान गर्न सुरु भएको छ ।
चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी–९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । ती युवा सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ । अब उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको हो ।
अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























