Breaking News

कोरोना भाइरसले विश्वका २१ हजार बढीको मृत्यु, इटालीमा ७ हजार बढिको ज्यान गयो

Banner

एजेन्सी,चैत १३-

कोभिड १९ (कोरोना भाइरस)को संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देशमा फैलिएको छ। भाइरसका कारण २१ हजारभन्दा धेरैको मृत्यु भएको छ।

अहिलेसम्म २१ हजार १ सय ७८ ज्यानको मृत्यु भएको वल्डओमिटरले जनाएको छ।  इटालीमा मात्रै ७ हजार ५ सय ३ र स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। यो चीनको भन्दापनि धेरै हो।

चीनमा अहिलेसम्म ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ। अहिलेसम्म ४ लाख ६७ हजार ८ सय ९० जनामा संक्रमण देखिएकोमा १ लाख १३ हजार ८ सय ९ जना उपचारपछि निको भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>