Breaking News

अमेरिकामा कोरोना संक्रमित ५० हजार नाघे, मृत्यु हुने ६ सय बढि

Banner

एजेन्सी,चैत १२-

कोरोना भाइरस संक्रमणका बिरामी विश्वभरि ४ लाख नाघ्नुका साथै ज्यान गुमाउने १८ हजारभन्दा बढी हुँदा अमेरिकामा मात्रै यसबाट संक्रमित हुनेहरुको संख्या ५० हजार नाघेको छ। एएफपीले मंगलबार राति उल्लेख गरेअनुसार कोरोना भाइरस संक्रमित ६ सयको अमेरिकामा ज्यान गइसकेको छ।

अमेरिका कोरोना भाइरस संक्रमण तेस्रो बढी भएको देश हो। सोमबार राति अमेरिकाको न्युयोर्कमा रहेका एक नेपालीको कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>