Breaking News
कोरोनाले एकैदिन विश्वभर १६ सय बढीको मृत्यु,इटालीमा सबैभन्दा धेरै
०

एजेन्सी,चैत ११-
कोरोना भाइरसको संक्रमणबाट इटाली र स्पेनमा एकैदिन १ हजारभन्दा बढीको मृत्यु भएको छ । चौबिस घण्टाभित्र ती दुई देशमा १ हजार ३६ जनाको मृत्यु भएको हो । सोमबार सार्वजनिक रिपोर्टअनुसार इटालीमा एकैदिन ६ सय १ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ३५ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























