Breaking News
भोलिदेखि भारत र चीनसँगको नाका एक साता बन्द गर्ने नेपाल सरकारको निर्णय
०

काठमाडौं, चैत ९–
नेपाल सरकारले अन्ततः भारत र चीनसँगको नाका एक साता बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले भोलि (सोमबार) बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























