Breaking News

लामो दुरीमा निजी गाडी र मोटरसाइकल चलाउने पाइने

Banner

काठमाडौं,चैत ९-

सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले केही दिनका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगायको हो।

निजी सवारी साधन तथा र मोटरसाइकल,स्कुटर लामो दुरीमा चल्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए। ‘लामो दुरीको यात्रा गर्दा एउटा यात्रुमा संक्रमण भए अरुमा पनि सर्न सक्छ। धेरै यात्रु एउटा गाडीमा हुदा जोखिम बढ्छ,’ उनले भने ‘निजी सवारी साधन रोक लगाउने कुरा छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>