Breaking News

कोरोनाको आशंकामा उपचाररत बिरामी टेकु अस्पतालबाट भागे

Banner

काठमाडौं, चैत ८–

कोरोना भाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा उपचाररत एक बिरामी भागेका छन् । शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् ।

अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने जानकारी छ । बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>