चितवन विशेष
चितवनको भाटभटेनीमा पत्रकार गौतममाथि दुव्र्यवहार
०

चितवन, चैत ७–
भरतपुरस्थित भाटभेटनी सुपरमार्केटमा पत्रकार शिव गौतम दुव्र्यवहार भएको छ । भाटभटेनी सुपरमार्केटमा व्यापक भिडभाड भएपछि फोटो खिच्न गएका पत्रकार गौतममाथि सुपरमार्केटका कर्मचारीले दुव्र्यवहार गरेको हो ।
सरकारले २५ जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा भेला हुन रोक लगाए पनि भाटभाटेनी सुपरमार्केटले अटेरी गर्दै आएको छ । भाटभटेनीमा विदेशी नागरिकहरुको समेत उपस्थिति हुने गरेको छ । यही विषयका लागि रिपोर्टिङ गर्न कायाकैरन दैनिकका संबाददाता गौतम शुक्रबार भाटभटेनी पुगेका थिए । त्यहाँका कर्मचारीहरुले गौतमले खिचेका फोटोहरु डिलिट गरेर पिट्ने प्रयास गरेका थिए ।
कायाकैरन दैनिकले भाटभाटेनी सुपरमार्केटको यो हर्कतको घोर भत्सर्ना गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























