Breaking News

व्यापक दबाबपछि सरकारले एसईई परीक्षा स्थगित गर्‍यो

Banner

काठमाडौं,चैत ५-

सरकारले व्यापक दबाबपछि एसईई परीक्षा पनि स्थगित गरेको छ। नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>