बलिउड/हलिउड

बलिउड अभिनेत्री सोनम कपुर सेल्फ आइसोलेसनमा

Banner

भारत, चैत ५–

कोरोनाका कारण बलिउड अभिनेत्री सोनम कपुर सेल्फ आइसोलेसनमा बसेकी छन् । कोरोना त्रासबीच लण्डनबाट भारत फिर्ता भएकी सोनम सेल्फ आइसोलेसनमा बसेकी हुन् ।

भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन् । उनी आफ्नै घरमा बसी रहने भिडभाडमा नजाने बताएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>