Breaking News

कास्कीको लुम्ले केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

Banner

चितवन,चैत २-

कास्कीको लुम्ले केन्द्रविन्दु भएर आइतबार साँझ भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार साँझ ८.४५ बजे गएको भूकम्प ५ रेक्टरस्केलको मापन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>