Breaking News
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
०

काठमाडौं, फागुन ३०–
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओली साँझ ६ः२५ बजे अस्पतालबाट बाहिरिएका हुन् ।
बाहिर निस्कने बेलामा प्रधानमन्त्री पत्नी राधिका शाक्यले हातले समाउँदै साथ दिएकी थिइन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाञ्जी समिक्षा संग्रौलाले मिर्गौली दिएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























