Breaking News

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने

Banner

काठमाडौं, ३० फागुन ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।

उनको २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>