चितवन विशेष
माडीबाट विभिन्न पार्टी परित्याग गरेर पाँच जना काँग्रेसमा प्रवेश
०

चितवन, फागुन २२–
माडीबाट विभिन्न पार्टी परित्याग गरेर पाँच जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
माडी नगरपालिका वडा नं.४ बाट विभिन्न पार्टी परित्याग गरी दिपेश खड्का सीता पोखरेल, रतिया महतो, किस्मिता नेपाली र मिना नेपाली काँग्रेस प्रवेश गरेको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।
उनीहरुलाई बिहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजित बैठकमा औपचारिक रुपमा पार्टीमा प्रवेश गराईएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























