Breaking News

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, आइसीयूमा सारियो

Banner

काठमाडौं, फागुन २१-

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

आज चार घण्टा लगाएर त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको हो । उनको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकहरुले बताएका छन् । मिर्गौला प्रत्यारोपण लगत्तै प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>